Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • मधेस प्रदेशका जिल्लाहरूमा घुमुवामार्फत असुली

    मधेस प्रदेशका जिल्लाहरूमा घुमुवामार्फत असुली

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । मधेस प्रदेशका जिल्लाहरूमा कार्यरत रहँदा प्रहरी आचरणविपरीत कार्य गरेको आरोपमा थन्क्याइएका प्रहरीलाई घुमुवा र इन्चार्जको जिम्मेवारी दिइएको छ।

    सिरहामा जिल्ला प्रहरी कार्यालका घुमुवाका रूपमा वर्षौंदेखि उही अनुहार परिचालित छन्।



    उनीहरू अरू थोकभन्दा पनि तस्करसँग सेटिङ मिलाउने र तस्करका सामान गोदामसम्म पुर्‍याउने अनुकूल वातावरण मिलाइदिने कार्यमा खटिने गरेको स्थानीयको गुनासो छ ।



    मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखले आर्थिक संकलन गराउन कारबाही खाएका प्रहरीहरूलाई घुमुवा र नाकाको जिम्मा लगाएको गुनासो गरिएको छ । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार