Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लोसपाले गर्‍यो दल दर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 729
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लोसपाले बिहीबार आयोगमा दल दर्ता गरेको हो ।



    लोसपाको मुल दर्ता नम्बर ९५–५०२ रहेको छ ।



    ४ मंसिरमा हुने निर्वाचनका लागि गत आइतबार (२२ साउन) देखि आउँदो मंगलबार (३१ साउन) सम्म दल दर्ताको समय तोकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार