Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी

    कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।

    भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।



    कक्षा१२ को परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो।



    बोर्डका अनुसार करिब चार लाख परीक्षार्थीहरूले १२ को परीक्षा दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार