Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त

    अर्थ सचिवमा कृष्णहरि पुष्कर नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो ।



    यसअघि अर्थ सचिवमा मधु मरासिनी थिए । उनको सरूवा भने प्रधानमन्त्री कार्यालयमा भएको छ ।



    बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लगाउँदै अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न चौतर्फी माग भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार