Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • गुप्तचरमा थापा र जोशी अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा

    गुप्तचरमा थापा र जोशी अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा

    अनलाइन नेपाल
  • बिहिबार, २६ साउन २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा दुई जनालाई बढुवा गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुतराज थापा र ओम जोशीलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको पदमा बढुवा गरेको हो ।



    थापा तेस्रो नम्बर वरियताका प्रतिष्पर्धी थिए । थापा हाल राअविको राजधानी प्रमुख थिए भने जोशी मधेश प्रदेशको कमाण्ड गरिरहेका थिए ।



    हालका राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार