Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • ला लिगा : उद्घाटन खेलमा सेभिया ओसासुनासँग पराजित

    ला लिगा : उद्घाटन खेलमा सेभिया ओसासुनासँग पराजित

    अनलाइन नेपाल
  • शनिबार, २८ साउन २०७९
  • 927
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगाको नयाँ सिजनको पहिलो खेलमै सेभिया ओसासुनासँग पराजित भएको छ ।

    पाम्पलोनामा गएराति सम्पन्न खेलमा सेभिया ओसासुनासँग २–१ ले पराजित भएको हो ।



    ओसासुनाको जितमा इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे। सेभियाका राफा मिरले एक गोल फर्काए।



    जितसँगै ओसासुनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । यता, हारसँगै सेभियाको उपाधि यात्रामा धक्का लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार