Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने जेलेन्स्कीको चेतावनी

    रुसी सैनिकलाई युक्रेनी सुरक्षाकर्मीले निशाना बनाउने जेलेन्स्कीको चेतावनी

    अनलाइन नेपाल
  • आइतबार, २९ साउन २०७९
  • 822
    SHARES

    फाइल तस्विर

    एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको कब्जामा रहेको जापोरेज्जिया आणविक केन्द्रमा आक्रमण गर्ने रुसी सैनिकलाई आफ्नो देशका सुरक्षाकर्मीले निशाना बनाउने चेतावनी दिएका छन् ।

    राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित रात्रिकालीन सम्बोधनका क्रममा आणविक केन्द्रबाट वा केन्द्रतर्फ आक्रमण गर्नेहरु युक्रेनको ‘विशेष निशाना’ बन्ने बताएका हुन् ।



    उनले मस्कोले ऊर्जा केन्द्रलाई रुसी सैनिकको बेसक्याम्प बनाएको आरोप समेत लगाए । रुसले केन्द्रलाई ‘परमाणु ब्ल्याकमेल’ का रुपमा प्रयोग गरेको उनको भनाई छ ।



    रुसले गत मार्चमा सोही परमाणु केन्द्र कब्जामा लिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार