Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • आजबाट जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै कांग्रेस, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    आजबाट जनप्रतिनिधिलाई अभिमुखीकरण दिंदै कांग्रेस, प्रधानमन्त्रीले उद्घाटन गर्ने

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले गत ३० वैशाखको चुनावमा आफ्नो दलबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अभिमुखीकरण एवं प्रशिक्षण दिने भएको छ ।

    कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले स्थानीय तहका प्रमुखरउपप्रमुखदेखि जिसस प्रमुखरउपप्रमुखलाई काठमाडौंमा सोमबार र मंगलबार प्रशिक्षण दिन लागेको हो ।



    प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बिहान ११ बजे हेरिटेज होटलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने छन् ।



    कार्यक्रममा पार्टीका शीर्ष नेताहरू पनि प्रशिक्षण दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार