Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रिमियर लिग : चेल्सी र टोटेनहमको रोमाञ्चक बराबरी

    प्रिमियर लिग : चेल्सी र टोटेनहमको रोमाञ्चक बराबरी

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 849
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सीले ​टोटनहमसँग अंक बाँडेको छ ।

    दुईपटकको अग्रता जोगाउन नसक्दा अन्तिम समयमा चेल्सीले ​टोटनहमसँग अंक बाँडेको हो । लन्डन डर्बीमा चेल्सीले दुई पटकको अग्रता जोगाउन सकेन ।



    चेल्सीका लागि कालिडु कौलिबाली र रिस जेम्सले गोल गरे । टोटनहमको पुनरागमनमा पिएर एमिल होएबिएर र ह्यारी केनले एकरएक गोल गरे ।



    खेल सकिएपछि हात मिलाउने क्रममा दुवै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका थिए । यसपछि रेफ्रीले दुवै प्रशिक्षकलाई रातो कार्ड देखाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार