Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई सहायक प्रशिक्षकमा नियुक्त

    बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई सहायक प्रशिक्षकमा नियुक्त

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 993
    SHARES

    काठमाडौं । असोजमा हुने बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा नियुक्त भएका छन् ।

    उनीसँगै विनोद डंगोल गोलरक्षक प्रशिक्षकको रुपमा नियुक्त भएका छन् ।



    अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार यी दुई प्रशिक्षकलाई नियुक्त गरेको हो ।



    नेपालले असोज १९ गते बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम तय भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार