Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

    प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 801
    SHARES

    काठमाडौं । आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस आज दल दर्ता गर्ने भएको छ ।

    मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोगको कार्यालयमा गएर कांग्रेस दल दर्ता गर्न लागेको हो ।



    काँग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । पौडेलको साथमा काँग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् ।



    सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि काँग्रेस दल दर्ताका लागि आज निर्वाचन आयोग जान लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार