Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

    कांग्रेस सभापति देउवाद्वारा १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 861
    SHARES

    फाइल तस्विर

    काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

    देउवाले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।



    मनोनित हुनेहरुमा किरण यादव (महोत्तरी), राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर), उर्मिला थपलिया (धादिङ्ग), रुक्मीणी कोइराला (मोरङ्ग), कल्याणी रिजाल (काठमाडौं),



    गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही) लक्ष्मी खतिवडा (सुनसरी), र सीता देवकोटा (नवलपुर) रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार