Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे देउवाले लिए जानकारी, स्वास्थ्य लाभको कामना

    प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे देउवाले लिए जानकारी, स्वास्थ्य लाभको कामना

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रदिप गिरीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन् ।

    ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई भेटेर मंगलबार साँझ प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेका हुन् ।



    मंगलबार साँझ ६ बजे अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य लाभको कामना गरेको बताइएको छ । नेता गिरीको सचिवालयका अनुसार गिरीको आईसीयूमा उपचार भइरहेको छ ।



    लामो समय भारतमा उपचारपछि स्वदेश फर्किए लगत्तै उनलाई मेडिसिटी अस्पतालमा राखिएको थियो । प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरी लामो समय भारतको मुम्बईमा घाँटीको क्यान्सरको सफल उपचारपछि स्वदेश फर्किएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार