Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सर्दु खोलामा श्रमदान गर्न आउन प्रचण्डलाई साम्पाङले दिएँ निम्तो

    सर्दु खोलामा श्रमदान गर्न आउन प्रचण्डलाई साम्पाङले दिएँ निम्तो

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 831
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई श्रमदानको निम्तो दिएका छन् ।

    अहिले काठमाडौंमा रहेको मेयर सामपाङले मङ्गलवार प्रचण्ड निवास खुमलटार पुगेर अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए ।



    भेटमा सामपाङले प्रचण्डलाई श्रमदानको निम्तो दिएका हुन् ।



    भेटपछि उनले फेसबुकमा लेखेका छन्, ‘आज प्रचण्डसँग भेट भयो । मैले उहाँलाई सर्दु खोलामा श्रमदान गर्न आउने निम्तो दिएँ । उहाँले हुन्छ भन्नुभयो । हेरौँ कहिले आउनुहुन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार