Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तोलाको ५ सय रुपैयाँले घट्यो सुन

    तोलाको ५ सय रुपैयाँले घट्यो सुन

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 606
    SHARES

    फाइल फोटो

    काठमाडौं । आज नेपाली बजारमा पहेँलो धातु सुन को मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।



    यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ।



    यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजा ७०० रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार