Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु,सिट बाँडफाँटको विषयमा छलफल हुने

    एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु,सिट बाँडफाँटको विषयमा छलफल हुने

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 579
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।

    कार्यदलको बैठक बस्नुअघि पार्टीको केन्द्रीय कमिटी बैठक बसेको हो।



    पार्टी कार्यालय शान्तिनगरमा जारी बैठकमा आगामी निर्वाचनको तयारी, सिट बाँडफाँटलगायत विषयमा छलफल हुने जनाइएको छ।



    कार्यदल बैठक अपरान्ह ४ बजे डाकिएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरिएको छ।

    कार्यदलको सुझावअनुसार गठबन्धनमा आवद्ध दलहरुले सिट बाँडफाँटको टुंगो लगाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार