Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

    कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुग्यो : अध्यक्ष ओली

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सहयोगीबिना एक्लै अघि बढ्न नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।



    उनले भने,‘कांग्रेस ढोडको भए पनि लौरो नसमाति उभिनै नसक्ने भयो । एमालेसँग अखडामा कांग्रेस टिक्नै सक्दैन । कांग्रेस पाँच(सातवटा साथी नलिइकन उभिनै सक्दैन । विचारशून्य छ । कहाँ जाने थाहा छैन ।’



    कांग्रेस विचारशून्य रहेको र एमालेलाई रोक्ने नीति,कार्यक्रममा कांग्रेस रहेको ओलीले बताए ।

    कांग्रेसको नीति कार्यक्रम नै गठबन्धन रहेको र त्यसको उद्देश्य एमालेलाई रोक्ने रहेको ओलीको भनाइ थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार