Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे अर्को साता स्वदेश फर्किने

    देश छाडेर भागेका श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षे अर्को साता स्वदेश फर्किने

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका छन् ।

    विशाल प्रदर्शनका कारण देश छाडेर भागेका राजापाक्षे अर्को साता स्वदेश फर्किने भएका हुन् ।



    रुसका लागि श्रीलंकाका पूर्व राजदूत तथा राजापाक्षेका नातेदार उदयांग वीरातुंगाले अगस्ट २४ मा राजापाक्षे देश फर्किने जानकारी दिए । राजापाक्षे कार्यकाल बाँकी छँदै राजीनामा दिने पहिलो श्रीलंकाली राष्ट्रपति हुन् ।



    उनी सैन्य विमानमा मालदिभ्स भागेका थिए। त्यसपछि केही साता सिंगापुरमा बसेर उनी हाल थाइल्यान्ड पुगेका छन्। सिंगापुर पुग्नेबित्तिकै उनले राजीनामा बुझाएका थिए

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार