Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

    पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल भर्ना

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 966
    SHARES

    काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह अस्पतालमा भर्ना भएकी छन् ।

    अस्वस्थ भएपछि बुधबार उनलाई ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।



    टन्सिलाइटिसका कारण ज्वरो र घाँटी दुखेकाले उनलाई ‘अब्जर्भेसन’का लागि अस्पतालमा भर्ना गर्नु परेको बताइएको छ ।



    पूर्वयुवराज्ञी शाह हिमानी ट्रस्टको च्याप्टर खोल्न केही दिनअघि अष्ट्रेलिया गएकी थिइन् । तर, अस्वस्थताका कारण उनी निर्धारित तालिकाभन्दा दुई दिन अघि नै नेपाल फर्किइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार