Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, यी हुन् एजेन्डा

    सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै, यी हुन् एजेन्डा

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 987
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज बस्ने भएको छ ।

    बैठक बिहान १० बजे बालुवाटारमा बस्न लागेको हो ।



    राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक, प्रतिनिधि सभा र प्रदेश सभाको आशन्न निर्वाचन, सिट बाँडफाँटलगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।



    राष्ट्रपतिले फिर्ता गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि जस्ताको तस्तै पुनः राष्ट्रपतिसमक्ष पठाउने सत्तारुढ दलको तयारी छ । आज उक्त विधेयक प्रतिनिधि सभाले पारित गर्ने तयारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार