Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन महानगरको निर्देशन

    कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन महानगरको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कलंकीमा सञ्चालित खसी बजार १५ दिनभित्र हटाउन निर्देशन दिएको छ।

    महानगरपालिकाले खसी बजारका कारण वातावरणमा असर पुर्‍याएकाे भन्दै बिहीबार सूचना जारी गरी हटाउन निर्देशन दिएको हो।



    महानगरपालिकाले यसअघि नै खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर पुगेको भन्दै हटाउन स्थानीयहरुले उजुरी गरेका थिए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार