Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • संसद भवनअघि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने ७ जना पक्राउ

    संसद भवनअघि नागरिकता विधेयकविरुद्ध प्रदर्शन गर्ने ७ जना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 939
    SHARES

    काठमाडौं । नागरिकता विधेयकको विरुद्धमा संसद भवन नयाँ बानेश्वर अगाडि प्रदर्शन गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    देशभक्त युवा नेपाललगायतले राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेको नागरिकता विधेयक फेरी पनि जस्ताको त्यस्तै पारित गर्न लागिएको भन्दै बिरोध पदर्शनमा उत्रिएका हुन् ।



    अहिले संसद बैठक चलिरहेको र बाहिर प्रदर्शन पनि भइरहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।



    बानेश्वरमा भएर आउने जाने सवारी साधनलाई पनि संसद भवन क्षेत्रबाट जान रोक लगाएर एक साइटतिरबाट मात्र आउन जान दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार