Online Nepal
  • बिहिबार, ८ साउन २०८२
  • मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने

    मेरो सेयरको सेवा आज साँझदेखि अवरुद्ध हुने

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 927
    SHARES

    काठमाडौं । सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्‍चालन गरेको मेरो सेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने भएको छ।

    डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ।



    सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार