Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • एनएमबीका ग्राहकले बुद्ध एयर र यति एयरमा क्याँसब्याक पाउने

    एनएमबीका ग्राहकले बुद्ध एयर र यति एयरमा क्याँसब्याक पाउने

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 2.8K
    SHARES

    काठमाडौं । आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबी बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ ।

    एनएमबीका ग्राहकले अब बुद्घ एयर र यति एयरको एप र वेवबाट एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन् ।



    क्यासब्याक सुबिधाको लागि ग्राहकहरूले आफ्नो एनएमबी कार्डहरूमा ई–कमर्स सक्रिय गर्नुपर्ने छ । यो सुविधा सीमित अवधिको लागि मात्र उपलब्ध रहनेछ ।



    बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धी थप जानकारीको लागि [email protected]/[email protected] मा ईमेल गर्न सकिने जानकारी गराइएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार