Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • लघुवित्तको ऋण तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

    लघुवित्तको ऋण तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 960
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा एक महिला मृत फेला परेकी छन् ।

    जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ स्थित लठैयाकी ४६ वर्षीया रेश्मा चौधरी मृत फेला परेकी हुन्



    बुधबार उनी आफ्नै घरमा मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनले विष सेवन गरेर आत्महत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।



    सोही ठाउँमा संचालित एक लघुवित्त संस्थाबाट मृतक रेश्माले ऋण लिएकी थिइन् ।

    लघुवित्तका कर्मचारीहरुले हिजो नै उनलाई पैसा तिर्न भन्दै घरमा गएर ताला लगाएको बताइएको छ । त्यसपछि उनले आत्महत्या गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार