Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • खगराज अधिकारी भन्छन् – संसदीय मूल्यमान्यताविपरीत नागरिकता विधेयक पारित भयो

    खगराज अधिकारी भन्छन् – संसदीय मूल्यमान्यताविपरीत नागरिकता विधेयक पारित भयो

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले गैर संसदीय मूल्यमान्यता विपरीत नागरिकता विधेयक पारित गरिएको टिप्पणी गरेका छन् ।

    नागरिकता विधेयक पारित भएपनि बिहीबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले यस्तो बताएका हुन् ।



    उनले नागरिकता विधेयक बहुमतले पारित गरेर सत्तारुढ दललाई नै पश्चाताप हुने काम गरेको बताए ।



    उनले संसदीय मूल्यमान्यता मान्‍नेहरूका लागि यो गम्भीर विषय भएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार