Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • दुई थान अवैध भरुवा बन्दुक बरामद

    दुई थान अवैध भरुवा बन्दुक बरामद

    अनलाइन नेपाल
  • बिहिबार, २ भाद्र २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    दाङ । दाङमा अवैध रुपमा लुकाइिछपाइ राखिएका दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

    जिल्लाको गढवा गाँउपालिका–१ मलमलास्थित डिलबहादुर कुमालले लुकाइछिपाइ राखेको उक्त दुई थान बन्दुक बरामद गरिएको हो ।



    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरक्षिक रन्जु केसीको कमाण्डमा खटिएको टोलीले कुमालको घरबाट भरुवा बन्दुक थान एक र १ नाले १२ बोरको बन्दुक गरी २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।



    बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय घोराही पठाइएको प्रहरीले जनाएको छ । अवैध बन्दुक राख्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार