Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारीको टुंगो लागेन : कृष्णबहादुर महरा

    नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारीको टुंगो लागेन : कृष्णबहादुर महरा

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेताहरूको कार्यव्यस्तताका कारण पदाधिकारी टुंग्याउन नसकेको बताएका छन् ।

    अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूको व्यवस्तताका कारण बैठक छोट्याइएको बताएका हुन्।



    शुक्रवार बिहान पदाधिकारीको टुंगो लगाउन भन्दै माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाइएको थियो ।



    तर, बैठकले पदाधिकारीको टुंगो लगाउन सकेन । शनिवार फेरि स्थायी कमिटी बैठक बोलाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार