Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • सशस्त्रका पूर्व डीआईजी बानियाँको निधन

    सशस्त्रका पूर्व डीआईजी बानियाँको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, ३ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । सशस्त्र प्रहरी बलबाट अवकाश प्राप्त डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ ।

    पारिवारिक स्रोतका अनुसार उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार उनको निधन भएको हो ।



    संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए ।



    उनको मुटुको समस्या थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार