Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • फोहोर र ट्राफिक व्यबस्थापनबारे मेयर बालेन र एआईजी धानुकबीच छलफल

    फोहोर र ट्राफिक व्यबस्थापनबारे मेयर बालेन र एआईजी धानुकबीच छलफल

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपलिकाका मेयर बालेन्द्र साह (बालेन) र काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रबिन्द्र बहादुर धानुकबीच छलफल भएको छ ।

    फोहोर व्यवस्थापन र ट्राफिक व्यबस्थापनबारे छलफल भएको हो ।



    राष्ट्रिय सभागृह भृकुटीमण्डपमा मेयर बालेन र एआईजी धानुकबीच भेटघाट तथा छलफल भएको काठमाडौं उपत्यका प्रहरीले जनाएको छ ।



    भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको जनाइएको छ । छलफलमा ट्राफिक प्रमुख (डीआईजी) मिरा चौधरी पनि सहभागि थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार