Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ब्रेक फेल भएर जीप दुर्घटना हुँदा ९ जना घाइते

    ब्रेक फेल भएर जीप दुर्घटना हुँदा ९ जना घाइते

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 798
    SHARES

    प्यूठान । ब्रेक फेल भएर जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

    दाङको भालुवाङबाट प्यूठान बाग्दुला तर्फ जादै गरेको लु २ ख ३५६९ नम्बरको गाडी सरुमारानी गाउँपालिका-४ कुडुलेमा दुर्घटना भएको हो ।



    घाइतेमध्ये १ जनाको अबस्था गम्भीर छ भने अन्य ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।



    घाइतेहरुलाई उद्धारपछि ६ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । बाँकी तीन जनाको भने प्युठानको साझा पोलिक्लिनमा उपचार भइरहेको छ ।

    गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । गाडीमा चालक सहित १४ जना सवार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार