Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • विमानस्थलबाट शंकास्पद १९७ यात्रुलाई फर्काइयो

    विमानस्थलबाट शंकास्पद १९७ यात्रुलाई फर्काइयो

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौं । पर्यटक प्रवेशाज्ञा लिई खाडी मुलुकतर्फ जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जना नेपालीहरुलाई फर्काइएको छ।

    चेकजाँचका क्रममा हवाई यात्रा अनुमतिपत्र लगायत कागजात शंकास्पद पाइएपछि उनीहरुलाई फर्काइएको हो ।



    उनिहरुलाई थप अनुसन्धान गर्नुपर्ने देखिएको जनाउँदै



    नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलमा बुझाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार