Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सिन्धुपाल्चोकमा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह

    सिन्धुपाल्चोकमा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 846
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।

    पछिल्ला ६ घण्टामा सो क्षेत्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।



    उक्त क्षेत्र भई बहने साना नदीहरूमा आकस्मिक बहाव बढ्ने छ ।



    नदीतटीय क्षेत्र तथा पहिरो जान सक्ने भिरालो जमिन भएका स्थानहरूमा उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार