Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर रेनु दाहाल

    प्रचण्डको चुनावी क्षेत्रको कमाण्डर रेनु दाहाल

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’को चुनावी कमाण्डर भरतपुर महानगर मेयर रेनु दाहाल भएकी छन् ।

    आइतबार बसेको बाग्मती प्रदेशको बैठकले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्ने क्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रको माण्डर बनाइएको हो ।



    माओवादी केन्द्रका चितवन जिल्ला अध्यक्ष आरसी अधिकारीका अनुसार केन्द्रीय सदस्यलाई जिम्मेवारी दिनेक्रममा रेनुलाई प्रचण्डको चुनावी क्षेत्रमा खटाएको हो ।



    प्रचण्डको चुनावी क्षेत्र चीतवन क्षेत्र नम्बर ३ हो । सबै केन्द्रीय सदस्यलाई प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कार्यविभाजन गरेर खटाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार