Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • घानाको चिडियाखानामा सिंहले खायो मान्छे

    घानाको चिडियाखानामा सिंहले खायो मान्छे

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । घानाको चिडियाखानाको एउटा सिंहले तारबार नजिक पुगेका एक व्यक्तिलाई मारेको छ ।

    राजधानी आक्रामा रहेको चिडियाखानाको सुरक्षा बार बाहिर हाम फालेर सिंहले आक्रमण गरेको हो ।



    घानाको वन्यजन्तुको प्रभारी राज्य निकाय वन आयोगका अनुसार घेराको भित्री बारमा रहेको एउटा सिंहले आक्रमण गरी घाइते बनाएको थियो ।

    सिंहको आक्रमणमा गम्भीर घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । ती व्यक्ति चिडियानको प्रतिबन्धित क्षेत्रमा कसरी पुगे भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार