Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • एनसेलको नेटवर्क अवरुद्ध हुँदा दूरसञ्चार प्राधिकरण बेखबर

    एनसेलको नेटवर्क अवरुद्ध हुँदा दूरसञ्चार प्राधिकरण बेखबर

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 918
    SHARES

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)लाई एनसेलको नेटवर्क र एप अवरुद्धबारे केही जानकारी नभएको पाइएको छ ।

    आज बिहानैदेखि एनसेलको कुनै नम्बरमा कल लागेको छैन । एनसेलको एप पनि अवरुद्ध छ ।



    एनसेलको नेटर्वक र एप नै बन्द भएपछि सेवाग्राहीहरूलाई समस्या परेको हो । एनसेलले सेवाग्राहीहरुलाई सेवा अवरुद्धको विषयमा कुनै पनि जानकारी दिएको छैन ।



    एनसेलको सिमबाट फोन गर्दा नलाग्‍ने, इन्टरनेट नचल्ने, एसएमएस नजाने र एप नचल्ने समस्या आएपछि लाखौं सेवाग्राही सम्पर्कविहीन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार