Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • ‘मिसेस नेपाल पिस’ मा आवद्ध भइन् अभिनेत्री शर्मा

    ‘मिसेस नेपाल पिस’ मा आवद्ध भइन् अभिनेत्री शर्मा

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । अभिनेत्री ऋचा शर्मा विवाहिक महिलाहरुको एउटा सौन्दर्य प्रतियोगितासंग आवद्ध भएकी छिन् ।

    निकट भविष्यमा आयोजना हुने ‘मिसेस नेपाल पिस २०२२’ मा अभिनेत्री शर्मा आवद्ध गएकी हुन् ।



    युहान इन्टरनेसनल इभेन्ट्सले सोमबार एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको ब्राण्ड एम्बेसेडरका रुपमा अभिनेत्री ऋचा शर्माको आवद्धतता रहेको जनाएको छ ।



    यसैबीच, यो प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको छ । यो प्रतियोतिामा जुनै उमेर समुहका विवाहित, डिभोर्सी लगायत महिलाले सहभागिता जनाउन सक्ने आयोजक एमी इन्टरटेन्मेन्ट तथा जिभा इन्कोर्परेटेडले जनाएको छ ।

    विवाहित महिलाहरुमा लक्षित मिसेस् नेपाल पिसको पहिलो संस्करणको अडिसन राउन्ड यही भदौ १८ गते शनिबारका जमलस्थित राष्ट्रिय नाचघरमा तोकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार