Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • नेपालले पहिला फिल्डिङ गर्ने

    नेपालले पहिला फिल्डिङ गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 873
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालले चौथो टि-२० आई खेलमा घरेलु टोली केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

    नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।



    आजको खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा छ ।



    तर, घरेलु टोली केन्या पनि सिरिज बराबरी गर्ने दाउमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार