Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

विश्वकप क्रिकेटको ट्रफी नेपालमा, भोलि सार्वजनिक गरिने

काठमाडौं । विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ ।

आज (सोमबार)काठमाडौं आइपुगेको ट्रफी भोलि सार्वजनिक गरिने छ । ट्रफीलाई भोलि बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार क्षेत्रमा राखिने छ ।

ट्रफी गोक्यो ताल र सगरमाथाको आधार शिविरमा पनि लगिने अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले जनाएको छ ।

यसअघि सन् २०१८ मा पनि विश्वकप ट्रफी नेपालमा ल्याइएको थियो । त्यतिबेला काठमाडौं र पोखरामा प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077