Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि एथ्लेटिको मड्रिडको जित

    स्पेनिस ला लिगा : भ्यालेन्सियामाथि एथ्लेटिको मड्रिडको जित

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 816
    SHARES

    एजेन्सी । स्पेनिस ला लिगाअन्तर्गत सोमबार भएको खेलमा एथ्लेटिको मड्रिडले भ्यालेन्सियामाथि १-० गोल अन्तरले विजयी भएको छ ।

    लिगको नयाँ सिजनको तेस्रो खेलमा टोलीलाई दोस्रो जित दिलाउने क्रममा खेलको ६६ औं मिनेटमा एथ्लेटिकोका एन्टोनी ग्रिजमेनले निर्णायक गोल गरेका हुन्।



    यससँगै लिगका तीन खेलबाट एथ्लेटिकोले दुई खेलमा जितसहित ६ अंक जोडेको छ।



    लिगमा रियल मड्रिड र रियल बेटिसले तीनै खेलमा जित हात पारेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार