Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेपालले १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का १२ निर्णय

    नेपालले १७ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार गर्ने, यस्ता छन् मन्त्रिपरिषद्का १२ निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 879
    SHARES

    काठमाडौं । भदौ १३ मा बसेको मन्त्रिपरिषद्को बैठकबाट १७ अर्ब सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

    विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट डिजिटल नेपाल एक्सलरेसन परियोजनाको लागि सरकारले १४० मिलियन अमेरिकी डलरको सहुलियत ऋण स्वीकार गरेको हो ।



    यसका साथै मन्त्रिपरिषद्को पछिल्लो बैठकबाट विभिन्न मन्त्रालयसम्बद्ध १२ वटा निर्णय गरेको छ ।



    त्यस्तै बैठकले चालू आर्थिक वर्षका लागि ऊर्जा, कृषि, र वन मन्त्रालयका लागि विभिन्न पदमा अस्थायी दरवन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

    यस्तो छ मन्त्रिपरिषद्ले गरेका निर्णयहरू

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार