Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकाको मिसिसिपीमा एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव

    अमेरिकाको मिसिसिपीमा एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 837
    SHARES

    एजेन्सी । अमेरिकाको मिसिसिपीको ज्याक्सनका करिब एक लाख ८० हजार बासिन्दालाई खानेपानीको अभाव भएको छ ।

    अत्यधिक वर्षा र बाढीका कारण भरपर्दो दैनिक पिउने पानीको पहुँचबाट उनीहरू अनिश्चित रूपमा टाढिएका छन् ।



    गत सप्ताहान्तमा आएको बाढीको कारण सहरको मुख्य पानी प्रशोधन परिसर क्षतिग्रस्त भएपछि पानीको चरम अभाव हुन थालेको हो ।



    पानी अभाव भएपछि मिसिसिपी राज्यमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । केही समयका लागि विद्यालय, रेस्टुरेन्ट र व्यापार व्यवसायहरू बन्द गरिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार