Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • प्रदेश नम्बर १ को प्रदेशसभा बैठक पर्सि बस्ने

    प्रदेश नम्बर १ को प्रदेशसभा बैठक पर्सि बस्ने

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.6K
    SHARES

    विराटनगर । प्रदेश नम्बर १ को प्रदेशसभाको १०औँ बैठक तथा बजेट अधिवेशन शुक्रबार सुरु हुने भएको छ ।

    गत साउन २२ गतेदेखि स्थगन भएको प्रदेशसभाको बैठक शुक्रबार दिउँसो १ बजे तय भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।



    लामो समयदेखि स्थगन भएपछि प्रदेशसभामा पेस हुने प्रदेश नामकरण प्रस्ताव अन्योलमा छ ।



    बैठक प्रारम्भमै सो प्रस्ताव आउन सक्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार