Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

    सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 966
    SHARES

    काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

    उक्त योजना अन्तर्गत, सानिमा मोबाइल बैंकिङ्गबाट पहिलो पटक टप अप गर्ने ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.१०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।



    यसैगरी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु मध्ये सबै भन्दा बढी कारोबार गर्ने ३ जना ग्राहकहरुले मोबाइल फोन जित्न सक्नेछन् । मोबाइल बैंकिङ्ग एप मार्फत् फन्ड ट्रान्सफर, बिल भुक्तानी, क्युआर कोड बाट भुक्तानी, मोबाइल टपअप आदि गर्न सक्नेछन् ।



    यो योजना भाद्र १३ देखि मंसिर १३ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार