Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • थप एक जना कोभिड–१९ सङ्क्रमितको मृत्यु

    थप एक जना कोभिड–१९ सङ्क्रमितको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 831
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    त्यस्तै, संक्रमणका कारण एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मन्त्रालयका अनुसार दुई हजार ४८५ पीसीआर परीक्षणमा २२४ जना र एक हजार ४३५ एन्टिजेन परीक्षणमा ४७ जना गरी २७१ जनामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, १७५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १९४ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार