Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चिनियाँ जनकंग्रेसका वरिष्ठ नेता ली अर्को साता नेपाल आउने

    चिनियाँ जनकंग्रेसका वरिष्ठ नेता ली अर्को साता नेपाल आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 780
    SHARES

    काठमाडौं । चीनले आफ्ना एक वरिष्ठ नेतालाई तीन दिने औपाचारिक यात्रामा नेपाल पठाउने भएको छ।

    चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालको तीन दिने भ्रमण गर्न लागेका हुन् ।



    उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।



    सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए ।

    गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार