Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • तालिबानको हेरात मस्जिदमा बिस्फोट हुँदा धर्मगुरु मुल्ला मुजिबको मृत्यु

    तालिबानको हेरात मस्जिदमा बिस्फोट हुँदा धर्मगुरु मुल्ला मुजिबको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा शुक्रबार नमाज पढिरहेका बेला ठूलो बिस्फोट भएको छ ।

    यसमा तालिबानका सबैभन्दा ठूला धर्मगुरुमध्ये एक मुल्ला मुजिब उर रहमान अंसारी मारिएका छन् ।



    घटना गाजारघ शहरको हो । अघिल्लो महिना पनि तालिबानका एक ठूला नेता मारिएका थिए ।



    यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको हात भएको अनुमान गरिएको छ । नमाज चलिरहेबा बेला मुल्ला मुजिब नै यो मस्जिदका मुख्य इमाम थिए ।

    बिस्फोट उनको अगाडिको लाइनमा भएको थियो । हमला दुईजना व्यक्तिले गराएको अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार