Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आइपुग्यो भारतीय टोली

    साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाल आइपुग्यो भारतीय टोली

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 876
    SHARES

    काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन भारतीय टोली नेपाल आइपुगेको छ ।

    बंगलादेशको टोली शनिबार नेपाल आइपुगेका हो । भारतको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी पेमा डोल्मा लामा, सरिला श्रेष्ठ लगायतले स्वागत गरेका हुन् ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म हुनेछ । भारत समूह ‘ए’ मा रहेको छ ।



    यस समूहमा साविक विजेता भारतसँगै बंगलादेश, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार