Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • मकवानपुर–१ बाट कमल थापा सर्वसम्मत उमेदवार सिफारिस

    मकवानपुर–१ बाट कमल थापा सर्वसम्मत उमेदवार सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 1.2K
    SHARES

    फाइल तस्विर

    हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सर्वसम्मत एकल उमेदवार सिफारिस भएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनी पार्टीबाट सर्वसम्मत सिफारिस भएका हुन् ।

    थापालाई उनको गृह क्षेत्र मकवानपुरको क्षेत्र नं. १ बाट सर्वसम्मत एकल उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।



    राप्रपा मकवानपुरको शनिबार हेटौंडामा भएको जिल्लाको बैठकले पूर्वउपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्मत उम्मेद्वार बनाउने निर्णय गरेको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार