Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • सिद्धार्थ बैंकमा आईपीओ भर्दा आस्वा शुल्क नलाग्ने

    सिद्धार्थ बैंकमा आईपीओ भर्दा आस्वा शुल्क नलाग्ने

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 861
    SHARES

    काठमाडौं । सिद्धार्थ बैंकले आस्वा शुल्क नलिने घोषणा गरेको छ । अबदेखि लगानीकर्ताले यस बैंकको आस्वा सेवा प्रयोग गरेर सेयर भर्दा कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

    यसअघि यो बैंकले आस्वाबापत १० रुपैयाँ शुल्क लिँदै आएको थियो ।



    योसँगै सी–आस्वा सेवा निःशुल्क प्रदान गर्ने बैंकको संख्या सात पुगेको छ ।



    नेपाल धितोपत्र बोर्डले सी–आस्वा सेवाको शुल्क अधिकतम पाँच रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेपछि बैंकहले धमाधम यसलाई निःशुल्क गर्न थालेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार